नेपालले दियो क्यानडालाई २२५ रनको लक्ष्य

राम्रो अनलाइन     २५ माघ २०८०, बिहिबार
नेपालले दियो क्यानडालाई २२५ रनको लक्ष्य

काठमाडौँ– नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा  अल आउट हुँदै २२४ रन बनाएको हो ।

नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो।

प्रतिक्रिया