सुहाङलाई ३,३४९ मतको अग्रता  

राम्रो अनलाइन     १७ वैशाख २०८१, सोमबार
सुहाङलाई ३,३४९ मतको अग्रता  


काठमाडौं–प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता अन्तर बढाउँदै लगेका छन् । सुहाङले १० हजार ४ सय ११ मत पाएका छन् । 

प्रतिक्रिया