सरकारले प्रधानमन्त्री पत्नी सीता दाहालकाे नाममा कलेज स्थापना गर्ने

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
सरकारले प्रधानमन्त्री पत्नी सीता दाहालकाे नाममा कलेज स्थापना गर्ने

 

काठमाडाैं– सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी स्वर्गीय सीता दाहालकाे नामबाट कलेज सञ्चालन गर्ने भएकाे छ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले सीता दाहालकाे नाममबाट कलेन स्थापना गर्ने घाेषणा गरे।

‘काठमाडाैँ विश्वविद्यालयमा सीता दाहाल मेमाेरियल कलेज अफ न्याचुराेप्याथी एण्ड याेगिक कलेज एण्ड साइन्स कलेज स्थापना र संरचनकाे लागि रकम व्यवस्था गरेकाे छु’, मन्त्री पुनले भने।

प्रतिक्रिया