द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्तिका लागि ‘शान्ति कोष’ स्थापना गरिने

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्तिका लागि ‘शान्ति कोष’ स्थापना गरिने

 

काठमाडौं–  सरकारले संक्रमणकालीन न्यायको बाँकी काम सम्पन्न गर्ने जनाएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनस्थापनाका लागि शान्ति कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको बताए ।

सशस्त्र द्वन्द्व र जनआन्दोलनामा घाइते भएकाहरूलाई जीवननिर्वाह भत्तालाई निरन्तरता दिइएको उनको भनाइ छ ।

 

प्रतिक्रिया