परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट 

राम्रो अनलाइन     ०२ साउन २०८१, बुधबार
परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट 


काठमाडौँ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन्। परराष्ट्र मन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल– चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया