त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

राम्रो अनलाइन     ०९ साउन २०८१, बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

 

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा साैर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको हाे।

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो ।  जहाज धावनमार्गबाट चिप्लिएको बताइएकाे छ। जहाज आगो लागेको छ भने यात्रुहरू जोखिम रहेका बताइएकाे छ। 

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको गरिरहेका छन्। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया