सिग्देललाई प्रधान सेनापतिमा नियुक्त नगर्न माग गर्दै सर्वाेच्चमा रिट

राम्रो अनलाइन     ११ साउन २०८१, शुक्रबार
सिग्देललाई प्रधान सेनापतिमा नियुक्त नगर्न माग गर्दै सर्वाेच्चमा रिट

 

काठमाडाैं – अशाेक राज सिग्देललाई नेपाली सेनाकाे प्रधान सेनापतिमा नियुक्त नगर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन परेकाे छ।

शुक्रबार सिन्धुलीका युवराज सफलले उमेर हद पुगिसकेका सिग्देललाई सेनापतिमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट हालेका हुन्।

प्रतिक्रिया