आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

राम्रो अनलाइन     १८ साउन २०८१, शुक्रबार
आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

 

काठमाडौं – आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले राताे मच्छिन्द्रनाथकाे भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा तीन जिल्ला (काठमाडौं भक्तपुर र ललितपुर) मा सार्वजनिक बिदा दिएको हो ।

यसदिन राष्ट्रपतिकाे उपस्थितिमा गुठी संस्थानकाे प्रतिनिधिले रथकाे चारै दिशामा भाेटाे देखाउने गरिन्छ । मच्छिन्द्रनाथ रथ ललितपुरकाे जाउलाखेलमा पुर्‍याइएकाे छ ।

प्रतिक्रिया