कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

राम्रो अनलाइन     २४ साउन २०८१, बिहिबार
कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

 

काठमाडाैं – प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक सर्वसम्मत पास गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिकाे बैठकले टीआरसी विधेयक सर्वसम्मत पास गरेको हाे।

प्रतिक्रिया