दरबारमार्ग र काठमाडौँ प्लाजा जोड्ने सडक भासियो

राम्रो अनलाइन     २५ साउन २०८१, शुक्रबार
दरबारमार्ग र काठमाडौँ प्लाजा जोड्ने सडक भासियो

 

काठमाडौँ– काठमाडौँ महानगरपालिका नजिककै सड भासिएको छ । बिहीबार राति सडक भासिँदा सवारी आगमन अवरूद्ध भएको छ ।

काठमाडौँको दरबारमार्ग र काठमाडौँ प्लाजा जोड्ने सडक भासिएको हो । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।

प्रतिक्रिया