टिकटकमाथिकाे प्रतिबन्ध खुल्ला गर्ने सरकारको तयारी

राम्रो अनलाइन     ०४ भदौ २०८१, मङ्गलबार
टिकटकमाथिकाे प्रतिबन्ध खुल्ला गर्ने सरकारको तयारी

 

काठमाडौं– सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ। चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो ।

पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो ।

लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
 

प्रतिक्रिया