पारालिम्पिककी काँस्य पदक विजेता पलेशालाई भव्य स्वागत (फोटो फिचर)

राम्रो अनलाइन     १९ भदौ २०८१, बुधबार
पारालिम्पिककी काँस्य पदक विजेता पलेशालाई भव्य स्वागत (फोटो फिचर)


काठमाडौं – पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन काठमाडौँ आइपुगेकी छन्।

पेरिसमा ओलम्पिक २०२४को के– ४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कास्य पदक जितेकी थिइन्।

ऐतिहासिक पदक विजेता पलोसासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका थिए। साथै उनको सम्मानमा बाजागाजासहित नगर परिक्रमा गराइएको छ।

प्रतिक्रिया