काभा क्लब च्याम्पियनसिपकाे सर्वोत्कृष्ट खेलाडीमा उषा भन्डारी

राम्रो अनलाइन     ०६ असोज २०८१, आइतबार
काभा क्लब च्याम्पियनसिपकाे सर्वोत्कृष्ट खेलाडीमा उषा भन्डारी

 

काठमाडाैं – काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भन्डारी चुनिएकी छन्। च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रहेको हो।

बेस्ट अपोजिट हिटर उषा घोषित भइन् भने सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन्।माल्दिभ्सको मालेमा शनिबार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो।

प्रतिक्रिया