छहरे-टोखा सडक खण्डमा माइक्रोबस दुर्घटना

राम्रो अनलाइन     १४ असोज २०८१, सोमबार
छहरे-टोखा सडक खण्डमा माइक्रोबस दुर्घटना

 

काठमाडाैं – छहरे-टोखा सडक खण्डको अदुवाबारी मोडमा माइक्रोबस दुर्घटनामा परेको छ। काठमाडौंबाट नुवाकोट हुँदै पोखरा जान लागेको माइक्रोबस दुर्घटनामा परेको हो।

दुर्घटनामा २ जना गम्भीर घाइते रहेको र चालक-सहचालकसहित अन्य यात्रु सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया