बल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया

राम्रो अनलाइन     १५ असोज २०८१, मङ्गलबार
बल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया

 

काठमाडौँ - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तक्रिया गरेका छन् ।

उनले सो क्षेत्रको स्थलगत अवलोकन,पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाएका छन् । असोज १० गतेदेखिको वर्षाका कारण आएको बाढीले बल्खु क्षेत्र निकै प्रभावित बनेको थियो ।

 

प्रतिक्रिया