पशुपति वनकालीमा एक पुरुष मृत फेला

राम्रो अनलाइन     २६ मंसिर २०८१, बुधबार
पशुपति वनकालीमा एक पुरुष मृत फेला

 

काठमाडौं– काठमाडौं महानगरपालिका–८ पशुपति वनकालीमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय इन्द्रबहादुर घले छन् ।

उनी वनकालीस्थित पार्किङ एरियमा मृत फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया