महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो

राम्रो अनलाइन     ०१ पुस २०८१, सोमबार
महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो

 

काठमाडौं- यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको छ।

पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ७ विकेटको क्षतिमा भेट्टाएको हो। पाकिस्तान टेस्ट मान्यता प्राप्त राष्ट्र हो।

प्रतिक्रिया