तस्बिरमा हेर्नुहोस् जोय मोडल हन्ट नेपाल सिजन ९ को फाइनल प्रतिस्पर्धा 

राम्रो अनलाइन     २७ माघ २०८१, आइतबार
तस्बिरमा हेर्नुहोस् जोय मोडल हन्ट नेपाल सिजन ९ को फाइनल प्रतिस्पर्धा 


दरबारमार्गस्थित होटल याक एण्ड यतिको रिगलबल रुममा भव्य रुपमा सजाइएको रनवे सेटअपमा फेसन र मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउने चाहना बोकेका ३३ जना युवती र १७ जना युवाहरूको जोडदार प्रस्तुतिकाबीच जोय मोडल हन्ट नेपालको नवौं संस्करण सम्पन्न भएको छ । फेसन, स्टाइल, ग्ल्यामरको अभूतपूर्व संयोजन अनुभव गर्न पाइएको नेपालकै बृहत् एवं प्रतिष्ठित उक्त मोडलिङ प्रतियोगितामा पुरुषतर्फ विवश विष्ट महिलातर्फ नेहा बुढाले शीर्ष उपाधि जित्न सफल भए । 

 

प्रतिक्रिया