चार भुटानी शरणार्थीलाई ५ हजार जरिवाना तिराएर नेपालबाट डिपोर्ट गर्ने निर्णय

राम्रो अनलाइन     १० असार २०८२, मङ्गलबार
चार भुटानी शरणार्थीलाई ५ हजार जरिवाना तिराएर नेपालबाट डिपोर्ट गर्ने निर्णय

काठमाडाैं– अमेरिकाले डिपोर्ट गरेका चार जना भुटानी शरणार्थीलाई जनही ५ हजार जरिवाना तिराउँदै नेपालबाट डिपोर्ट गर्ने निर्णय भएको छ।

अध्यागमन विभागले डिपोर्ट भएका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरूङलाई सके अमेरिका नभए भुटानतिरै डिपोर्ट गर्ने निर्णय गरेको हो।

उनीहरूलाई ५–५ हजार जरिवानाका अलावा भिसा शुल्क र बिलम्ब शुल्कबापत दैनिक ८ डलर तिराउने पनि निर्णय भएको छ।

प्रतिक्रिया