सिमरा विमानस्थल तनावपूर्ण : कर्फ्यू आदेश जारी

राम्रो अनलाइन     ०३ मंसिर २०८२, बुधबार
सिमरा विमानस्थल तनावपूर्ण : कर्फ्यू आदेश जारी

बारा– बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको हो। 

एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूको विरोधका कारण स्थिति तनावपूर्ण बनेपछि प्रशासनले कर्फ्यू जारी गरेको हो। 

प्रतिक्रिया