राष्ट्रपतिद्वारा नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

राम्रो अनलाइन     ०५ मंसिर २०८२, शुक्रबार
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गरेका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठककाे सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन्। 

प्रतिक्रिया