जेन-जीसँगको वार्ता पथलैयामा जारी

राम्रो अनलाइन     ०५ मंसिर २०८२, शुक्रबार
जेन-जीसँगको वार्ता पथलैयामा जारी

बारा– बाराको सिमरा क्षेत्रमा जेन-जीले दुई दिनदेखि जारी राखेको प्रदर्शन रोकिएको छ ।   

तनाव समाधानका लागि सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीच औपचारिक वार्ता सुरु भएको छ ।  

केहीबेर अघि प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्तरका सुरक्षा प्रमुखहरूको उपस्थितिमा वार्ता सुरु भएको हो ।

प्रतिक्रिया