यी हुन् काठमाडौं ५ मा अहिलेसम्म दर्ता भएका उम्मेदवारी

राम्रो अनलाइन     ०६ माघ २०८२, मङ्गलबार

काठमाडौं– आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । निर्वाचनमा उमेदवार बन्न मंगलबार (माघ ६) देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता क्रम जारी छ । 

अहिलेसम्म काठमाडौं ५ मा १७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

यी हुन् उमेदवार 

१. कमल थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी)
२. श्री राम गुरुङ (उज्यालो नेपाल पार्टी)
३. धर्म डंगोल (स्वतन्त्र) 
४ विष्णु श्रेष्ठ (प्रगतिशील लोकतान्त्रिक पार्टी)
५. कमल पौडेल (आम जनता पार्टी) 
६. रमेश तामाङ (त्रिमूल नेपाल पार्टी) 
७. शोभलाल श्रेष्ठ (नेपाल मजदुर किसान पार्टी) 
८. कल्पना शर्मा (नेपाली कम्युनिष्ट पार्टी नेकपा)
९. सुनीता न्यौपाने (मितेरी पार्टी नेपाल) 
१०. ईश्वर पोख्रेल (नेकपा एमाले) 
११. अमीर थापा (श्रम संस्कृति पार्टी) 
१२. बसन्त कुँवर (जय मातृभूमि पार्टी) 
१३. निमेश खनाल (नेपाल कम्युनिष्ट पार्टी, संयुक्त) 
१४. अशोक विक्रम जिसी (राष्ट्रिय जनमोर्चा)
१५. श्यामकाजी सुनुवार (संयुक्त नागरिक पार्टी)
१६. सस्मित पोखरेल (राष्ट्रिय स्वतन्त्र पार्टी)
१७.  प्रदीप पौडेल (नेपाली कांग्रेस)

प्रतिक्रिया