काठमाडौं– तनहुँ क्षेत्र नम्बर–२ मा उज्यालो नेपाल पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका मनराज गुरुङले उमेदवारी फिर्ता लिएका छन् ।
शुक्रबार (माघ ९) उनले निर्वाचन अधिकृतकको कार्यालयमा उमेदवारी फिर्ताको निवेदन दिएका थिए । उनको नाम उमेदवारी सूचीबाट हटाइएको निर्वाचन अधिकृतको कार्यलयद्वारा जारी सूचनामा उल्लेख छ ।