तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ?

राम्रो अनलाइन     १९ माघ २०८२, सोमबार
तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (माघ १९) तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ । 

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार (माघ १८) सुनको मूल्य तीन लाख रुपैयाँ थियो । 

त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदै छ । हिजो पाँच हजार ५०० रुपैयाँ थियो । 

प्रतिक्रिया