सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक खड्का अस्पताल भर्ना

राम्रो अनलाइन     १६ चैत २०८२, सोमबार
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक खड्का अस्पताल भर्ना

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।

'थप जानकारी आउन बाँकी छ,' टिचिङ अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले भने ।  खड्कालाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया