७,४२५ जनामा संक्रमण पुष्टि, १८५ जनाको मृत्यु

राम्रो अनलाइन     १० जेठ २०७८, सोमबार
७,४२५ जनामा संक्रमण पुष्टि, १८५ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया