बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन थपिए ३,१०८ जना संक्रमित, २५ जनाको मृत्यु

राम्रो अनलाइन     ०५ साउन २०७८, मङ्गलबार
बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन थपिए ३,१०८ जना संक्रमित, २५ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया