मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश हरिशचन्द्र ढुङ्गानासमक्ष शपथ लिँदै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी

नवनिर्वाचित जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंलाई शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलङ्गामा शपथ गराउँदै मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंह ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश हरिशचन्द्र ढुङ्गानासमक्ष शपथ लिँदै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ ।

चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित प्रमुख घनश्याम गिरीलाई निर्वाचित प्रमाणपत्र वितरण गर्दै निर्वाचन अधिकृत सिर्जन थपलिया ।

जिल्ला न्यायाधीश वासुदेव न्यौपानेसमक्ष शुक्रबार बागलुङ नगरपालिकाको प्रमुखमा नव निर्वाचित वसन्तकुमार श्रेष्ठ शपथ लिँदै ।