रिलायन्स इंडस्ट्रीजका अध्यक्ष एवं प्रबन्ध निर्देशक मुकेश अम्बानी, छोरा आकाश अम्बानी र बुहारी श्लोका मेहतासँग नीता मुकेश अम्बानी सांस्कृतिक केन्द्रको उद्घाटनको क्रममा तस्बिरहरूका लागि पोज दिँदै।

रिलायन्स फाउन्डेसनकी संस्थापक र अध्यक्ष नीता मुकेश अम्बानी मुम्बईको जियो वर्ल्ड सेन्टरमा नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनका क्रममा तस्बिरहरूका लागि पोज दिँदै।

मुम्बईको जियो वर्ल्ड सेन्टरमा नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनको क्रममा बलिउड अभिनेत्री शर्वरी वाघले तस्विरहरूका लागि पोज दिँदै ।
भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक, गीतकार र अभिनेता निक जोनास भारतको मुम्बईमा नीता मुकेश अम्बानी सांस्कृतिक केन्द्रको दोस्रो दिनको उद्घाटन समारोहमा उपस्थिति जनाउँदै ।
गिगी हाडिड नीता मुकेश अम्बानी सांस्कृतिक केन्द्र को दोस्रो दिन उद्घाटन समारोहमा उपस्थित हुँदै ।
अभिनेत्री प्रियंका चोपडा मुम्बईको जियो वर्ल्ड सेन्टरमा नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनको क्रममा तस्बिरहरूका लागि पोज दिँदै ।
बलिउड अभिनेत्री सारा अली खान मुम्बईको जियो वर्ल्ड सेन्टरमा नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनको क्रममा तस्बिरहरूका लागि पोज दिँदै ।

अमेरिकी अभिनेत्री एवं गायिका जेन्डाया मुम्बईको जियो वर्ल्ड सेन्टरमा नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनको क्रममा तस्बिरहरूका लागि पोज दिँदै ।