उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मङ्गलबार गृह मन्त्रालयमा आयोजना गरिएको आधारभूत सरसफाइ तथा स्वच्छता सम्बन्धी दश दिने तालिममा सहभागी भएका कर्मचारीलाई प्रमाणपत्र वितरण गर्दै।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मङ्गलबार गृह मन्त्रालयमा आयोजना गरिएको आधारभूत सरसफाइ तथा स्वच्छता सम्बन्धी दश दिने तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै ।