अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ : अर्थमन्त्री डा. महत

राम्रो अनलाइन     १९ असार २०८०, मङ्गलबार
अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ : अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताएका छन्। 

प्रतिक्रिया