दैलेख बजारमा आगलागी

राम्रो अनलाइन     २५ वैशाख २०८१, मङ्गलबार
दैलेख बजारमा आगलागी

 

काठमाडाैं– दैलेखको नारायण नगरपालिका १ मा रहेको दैलेख बजारमा आगलागी भएको छ। मंगलबार दिउँसाे करिब २ बजे साजन अटो पार्टस (माेटरसाइलक मर्मत सेन्टर) बाट आगो सल्किएको हो।

अटो पार्टस छेउछाउका घरमासमेत केही क्षति पुगिसकेकाे छ। आगो नियन्त्रका लागि प्रयास भइरहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। 

प्रतिक्रिया