एनकेएल आजदेखि, काठमाडौं र पोखरा भिड्ने

राम्रो अनलाइन     ०४ माघ २०८१, शुक्रबार
एनकेएल आजदेखि, काठमाडौं र पोखरा भिड्ने

 

काठमाडाैं – पहिलो पटक फ्रेन्चाइज कबड्डी नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि सुरु हुन लागेको छ ।  त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरुहुने प्रतियोगितामा ६ टिमले सहभागिता जनाउँदै छन् ।

आज अपरान्ह साढे ६ बजे हुने काठमाडौं माभरिक्स र पोखरा लेकर्स आमने  सामने हुने छन् ।  कबड्डीको फ्रेन्चाइज लिगमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स टिम रहेका छन् ।

 

प्रतिक्रिया