एसिया कप क्रिकेट : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

राम्रो अनलाइन     २६ मंसिर २०८०, मङ्गलबार
एसिया कप क्रिकेट : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं– एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत आज भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । खेल दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा हुँदैछ । 

नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया