कोभिड–१९ को नयाँ भेरियन्ट, भारतमा ३ जनाको मृत्यु

राम्रो अनलाइन     ०५ पुस २०८०, बिहिबार
कोभिड–१९ को नयाँ भेरियन्ट, भारतमा ३ जनाको मृत्यु

काठमाडौं– भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३  जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार केरलामा कोभिड–१९ को सक्रिय संक्रमितको संख्या  २ हजार ३४१ पुगेको छ। केरला बाहेक, अन्य सबै राज्यहरूमा सक्रिय संक्रमितको संख्या ३२८ मात्र छ ।

प्रतिक्रिया