लुम्बिनीलाई प्लेअफ पुग्न १३३ रनको लक्ष्य

राम्रो अनलाइन     १९ मंसिर २०८२, शुक्रबार
लुम्बिनीलाई प्लेअफ पुग्न १३३ रनको लक्ष्य

काठमाडौं –  नेपाल प्रिमियर लिग (एनपीएल)को जित्नै पर्ने खेलमा लुम्बिनी लायन्सविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया