बलिउड अभिनेत्री ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्या बच्चन मुम्बईको जियो वर्ल्ड सेन्टरमा नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनका क्रममा तस्विरहरूको लागि पोज दिँदै।

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी

बलिउड फिल्म निर्माता एवं फेसन डिजाइनर गौरी खान, उनकी छोरी सुहाना खान र छोरा आर्यन खान जियो वर्ल्ड सेन्टरमा नीता मुकेश अम्बानी सांस्कृतिक केन्द्रको उद्घाटनको क्रममा तस्विरहरूको लागि पोज दिँदै।

मुम्बईको जियो वर्ल्ड सेन्टरमा नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनको क्रममा बलिउड कलाकार करीना कपूर, सैफ अली खान र करिश्मा कपूर तस्बिरका लागि पोज दिँदै।

बलिउड फिल्म निर्देशक करण जोहर

बलिउड अभिनेत्री हेमा मालिनी मुम्बईको जियो वर्ल्ड सेन्टरमा नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनका क्रममा तस्विर खिचाउँदै ।

बलिउड अभिनेत्री कृति सेनन

बलिउड अभिनेत्री आलिया भट्ट

भारतीय व्यापारी मुकेश धिरुभाई अमानीका छोरा आकाश अम्बानी, र उनकी श्रीमती श्लोका मेहता मुम्बईको जियो वर्ल्ड सेन्टरमा नीता मुकेश अम्बानी सांस्कृतिक केन्द्रको उद्घाटनको क्रममा तस्विरहरूको लागि पोज दिँदै।

मुम्बईको जियो वर्ल्ड सेन्टरमा नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनका क्रममा भारतीय व्यापारी मुकेश धीरुभाई अमानीका छोरा अनन्त अम्बानी र उनकी पत्नी राधिका मर्चेन्ट तस्विरहरूको लागि पोज दिँदै।