सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेल

राम्रो अनलाइन     १३ चैत २०८२, शुक्रबार
सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता नियुक्त भएका छन् । 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई सरकारको प्रवक्ता तोकेको हो । 

प्रतिक्रिया