सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ 

राम्रो अनलाइन     ०४ पुस २०८०, बुधबार
सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ 

काठमाडौँ– सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने नेपाल सरकारले उखु उत्पादन किसानलाई प्रोत्साहस्वरुप ७० रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । 


 

प्रतिक्रिया