सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल

राम्रो अनलाइन     १७ चैत २०८२, मङ्गलबार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेका छन् ।

यसअघि कोशी र कर्णालीका सांसदहरूसँग छलफल गरेका प्रधानमन्त्री शाहले सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग प्रदेश र क्षेत्रगत विषयमा छलफल गरेका हुन् ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा भएको हो ।

प्रतिक्रिया