टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

राम्रो अनलाइन     २० पुस २०८०, शुक्रबार
टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं–   राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। उनीविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको छ ।

टुटल स्थापना गर्दाका साझेदारबीच लगानी र ट्रेडमार्कबारेमा भएको सम्झौता पछिल्लो समय आएर नमिल्दा उनका साझेदारले उनीविरुद्ध जाहेरी दिएका हुन् ।

प्रतिक्रिया