वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

राम्रो अनलाइन     २६ फागुन २०७८, बिहिबार
वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

काठमाडौंको वसन्तुपुरस्थित हनुमानढोको दक्षिणतर्फ चीर ठड्याउँदै स्थानीय बासिन्दा । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । तस्वीर : प्रदीपराज वन्त\रासस

 


 

प्रतिक्रिया