दाङको दंगीशरण गाउँपालिका वडा नं ३ चखौरास्थित थारु संग्राहलयमा राखिएका डोली । बिवाहमा प्रयोग हुने यी डोली पछिल्लो समय लोप हुँदै गएका छन् ।

शुक्लाफाँटा नगरपालिका–८ भल्कामा शुक्रबारदेखि तीनदिनसम्मका लागि थारु संग्राहालयमा आयोजित माघी विशेष कार्यक्रममा स्थानीय थारु समुदायका कलाकार लोक गीतमा नृत्य गर्दै ।

शुक्लाफाँटा नगरपालिका–८ भल्कामा शुक्रबारदेखि तीनदिनसम्मका लागि थारु संग्राहालयमा आयोजित माघी विशेष कार्यक्रममा स्थानीय थारु समुदायका कलाकार लोक व्यंग्य गीतमा नृत्य गर्दै ।

शुक्लाफाँटा नगरपालिका–८ भल्कामा शुक्रबारदेखि तीनदिनसम्मका लागि थारु संग्राहालयमा आयोजित माघी विशेष कार्यक्रममा स्थानीय थारु महिला मघौटा नृत्य देखाउँदै ।

शुक्लाफाँटा नगरपालिका–८ भल्कामा शुक्रबारदेखि तीनदिनसम्मका लागि थारु संग्राहालयमा आयोजित माघी विशेष कार्यक्रममा स्थानीय थारु समुदायका महिलाहरु छोक्रा नृत्य गर्दै ।