थारु युवतीहरु पूजा गर्न जाँदै

राम्रो अनलाइन     ०३ भदौ २०७९, शुक्रबार
थारु युवतीहरु पूजा गर्न जाँदै

भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा घोराही-१७ क्वाडिका  थारु महिलाहरु पूजा गर्दै ।  उनिहरुले गाउँको थारु समूदायको मुखिया ( मतौ)को घरमा जम्मा भएर पालैपालो भित्तामा कोरिएको तस्बिरमा  पुजा गर्ने गर्दछ्न। 

भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा तुलसीपुर उपमहानगरपालिका-११ उरहरी गाउँका थारु समुदायका महिलाहरु पूजा गर्न जाँदै  ।

प्रतिक्रिया