तस्बिरमा हेर्नुहोस् तमू ल्होसार महोत्सव

राम्रो अनलाइन     १५ पुस २०८०, आइतबार
तस्बिरमा हेर्नुहोस् तमू ल्होसार महोत्सव

काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित गुरुङ समुदायको महान पर्व तमू ल्होसार महोत्सवमा आफ्नो भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दै गुरुङ समुदायका महिला । 

काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित गुरुङ समुदायको महान पर्व तमू ल्होसार महोत्सवमा परम्परागत गुरुङ पोशाक  ग्रहण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ।

प्रतिक्रिया