प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

राम्रो अनलाइन     २८ असार २०८१, शुक्रबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन्। 

विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी भएपछी एमालेले समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया