यी हुन् ह्वीप उल्लघंन गर्ने एमालेका ३३ सांसद 

राम्रो अनलाइन     ०४ साउन २०७८, सोमबार
यी हुन् ह्वीप उल्लघंन गर्ने एमालेका ३३ सांसद 

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत दिने क्रममा एमालेका ३३ जना सांसदले पार्टीको निर्देशन अवज्ञा गरेका छन् । २२ जनाले देउवाको पक्षमा मत दिएर र ११ जनाले मतदानमा सहभागी नभएर ह्वीप उल्लघंन गरेका हुन् । 

विश्वासको मत दिने ओली पक्षका ८ सांसद 

गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसन) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी । 

विश्वासको मत दिने नेपाल पक्षका १४ सांसद 

माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, मीरा जैरी, कलिला खान, पुष्पकुमारी कर्ण कायष्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी 

मतदान बहिष्कार गर्ने एमाले ११ सांसद 

गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, झपट रावल, यज्ञ सुनुवार, सोमप्रसाद पाण्डे, भीम रावल, दीपक प्रकाश भट्ट, नारायण खतिवडा, राजबहादुर बुढा र योगेश भट्टराई । 

प्रतिक्रिया