राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी प्रदेश प्रमुखमा अमिक र गण्डकीमा पृथ्वीमान नियुक्त

राम्रो अनलाइन     १२ साउन २०७८, मङ्गलबार
राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी प्रदेश प्रमुखमा अमिक  र गण्डकीमा पृथ्वीमान नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

 

प्रतिक्रिया