क्लब फरेनहाइटले शनिबार आयोजना गरेको मिलानो रनवे भोल्युम २ को कही दृश्य ।
क्लब फरेनहाइटले शनिबार आयोजना गरेको मिलानो रनवे भोल्युम २मा मिस इन्टरनेशनल नेपाल न्यान्सी खड्का शोस्टपर ।
क्लब फरेनहाइटले शनिबार आयोजना गरेको मिलानो रनवे भोल्युम २ मा नेपालका प्रतिभाशाली कलाकार कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकार शोस्टपर ।
क्लब फरेनहाइटले शनिबार आयोजना गरेको मिलानो रनवे भोल्युम २ मा एक आमा तथा नेपाली कलाकार श्वेता खड्का शोस्टपर ।







